टेक्सासको मलमा गोली चल्दा ८ जनाको मृत्यु, ७ जना घाइते, बन्दुकधारीको पनि मृत्यु


प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार

ALLEN, TEXAS – MAY 6: A member for the Allen SWAT team returns to the parking lot near the scene of a shooting at Allen Premium Outlets on May 6, 2023 in Allen, Texas. According to reports, a shooter opened fire at the outlet mall, injuring nine people who were taken to local hospitals. The police have confirmed there were fatalities but have not specified how many. The unidentified shooter was neutralized by an Allen Police officer responding to an unrelated call. Stewart F. House/Getty Images/AFP (Photo by Stewart F. House / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

टेक्सासको एक मलमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ । डलास नजिकैको एक आउटलेट मलमा गोलीकाण्ड भएको हो । घटनामा घाइते सात जनाको ट्रमा अस्पतालमा उपचार भइरहेको छ ।

एलेन टेक्सासका फायर चीफ जोनाथन बॉयडले कम्तीमा नौ जनालाई अस्पताल पठाइएको बताएका छन् । अस्पताल पठाएका मध्ये दुई जनाको मृत्यु भइसकेको, तीन जना गम्भीर शल्यक्रियामा रहेको र चार जनाको अवस्था स्थिर रहेको बोइडले बताएका छन् ।

डलास क्षेत्रको मेडिकल समूहले ५ सम्मका पीडितहरूलाई उपचार गरिरहेको बताएको छ। एलेनका अधिकारीहरूले एलेन प्रिमियम आउटलेटहरूमा दिउँसो गोलीबारीको जवाफ दिएका थिए । जसका कारण ग्राहकहरु र कामदारहरूलाई लुक्नु परेको थियो ।

प्रहरीले दोस्रो बन्दुकधारीको पनि खोजी गरेको थियो । तर प्रहरीले अहिले गोली चलाउनेले एक्लै घटना गराएको विश्वास गरेको छ। एक एलेन अफिसरले गोली प्रहार गर्नेलाई मारेको प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियोमा सयौं व्यक्ति पसलहरू क्षेत्रबाट बाहिर निस्केको देखिएको थियो । धेरैले एकअर्काका हात समातेका थिए। हवाई फुटेजमा कम्तिमा तीनवटा शव मल बाहिर कपडाले ढाकिएको देखाइएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com