पोखरा फेवातालमा हावाहुरीले डुंगा पल्टिदा एक जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार

हावाहुरीका कारण कास्कीको फेवातालमा डुंगा पल्टिदा एक जनाको मृत्यु भएको छ । शनिबार ४ बजे तीर डुंगा पल्टिदा पोखरा महानगरपालिका–१ बगर निवासी ७० वर्षीया याम माया गरीको ज्यान गएको छ । डुङ्गा पल्टिएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएको थियो ।

गिरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डुंगामा छजना सवार थिए । डुंगा पल्टिएपछी सशस्त्र प्रहरीको टोलीले सबैको उद्दार गरेको थियो ।

त्यस्तै शनिबार नै तालमा कायकिङ गरिरहेका युवायुवती पनि मौसम बिग्रेर छाल आएपछि पल्टिएका थिए । उनीहरूको पनि सशस्त्र प्रहरीले उद्दार गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com