एमबाप्पेको ह्याट्रिकपछि खेल बराबरीमा, विजेताको निर्धारण पेनाल्टी शुटआउटबाट


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

एमबाप्पेको ह्याट्रिकपछि फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएको छ । विजेताको निर्धारण पेनाल्टी शुटआउटबाट गरिने भएको छ ।

खेलको ११६ औं मिनेटमा एमबाप्पले तेश्रो गोल गरेपछि खेल बराबरी भएको हो ।

मेस्सीको दोश्रो गोल गरेर फ्रान्सविरुद्ध अर्जेन्टिनालाई तीन गोल दिलाएका थिए । अतिरिक्त समयमा मेस्सीले दोश्रो गोल गरेका थिए ।

पहिलो हाफको अन्तिमतिर फ्रान्सका केलियन एमबाप्पले एकपछि अर्को २ गोल गर्दै अर्जेन्टिनासँगको खेल बराबरीमा ल्याएका थिए ।

आजको खेलको पहिलो हाफको २१ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको लगत्तै ३५ औं मिनेटमा अर्जेन्टिनाका एन्जेल डि मारियाले दोश्रो गोल गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com