काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाललाई पछ्याउँदै सर्वेन्द्र खनाल, काँग्रेसका प्रधान तेश्रोमा


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबारले अग्रता कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ११५१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले पछ्याइरहेका छन् । सर्वेन्द्र खनालले ७०४ मत ल्याएका छन् भने काँग्रेसका भीमसेनदास प्रधान तेश्रोमा छन् ।

भीमसेनदास प्रधानले ६२९ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com