नेपालमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै, ७९८९ जना निको भए


प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या वृद्धि हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७९८९ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, २४ घण्टामा ८१७३ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएका पिसिआर र एन्टिजेन परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा २४६ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये भक्तपुरका २२८, ललितपुरका २७० र काठमाडाैंका १९८८ जना छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com