कोरोनाबाट २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड १६ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ३३ हजार ५ सय ९२ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड २८ लाख ९२ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ भने २ लाख १९ हजार नयाँ संक्रमित थपिएका छन् । यो सोमबार साढे ६ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -५२५
ब्राजिल -५९३
रसिया -७७
बेलायत -८
इटली -२
भारत -१०१३
इरान -१६३
चिली- ६६
पाकिस्तान -१४
साउदी अरेबिया -३७
मेक्सिको -६९५
टर्की -१५
बंगलादेश- ३४
बेलारुस -२
यूएई -१
कुबेत -४
क्यानडा- ५
कतार -२
युक्रेन -१८
बेल्जियम -४
पानामा-३०
दक्षिण अफ्रिका -१९८
पेरु -२२८
कोलम्बिया -३०२
फिलिपिन्स -६१
इजिप्ट- १७
इक्वेडर -६
इन्डोनेसिया -६५
रोमानिया -४१
अर्जेन्टिना -८३
इराक -८२
डेमोसियन रिपब्लिक -२०
इजरायल -७
पोर्चुगल -६
नाइजेरिया- ३
घाना -९
अर्मेनिया -६
होन्डुरस -११
बहराइन -१
जापान -१
बोलिभिया -६३
ओमान -४
उव्जेकिस्तान- ७
मोरक्को -१८
अल्जेरिया -९
सर्बिया -९
माल्दोभ -४
केन्या -२
नेपाल- २
इथियोपिया -१७
किर्गिस्तान -८
अजरबैजान -२
ग्वाटेमाला -१४
पोल्याण्ड -७
प्यालेस्टाइन- १
कोस्टा रिका-७
भेनेजुयला -८
अस्ट्रेलिया -१७
एल साल्भाडोर -१३
चेक्भिया -१
आईभरी कोस्ट -१
दक्षिण कोरिया -१
मडागास्कर -७
बुल्गेरिया -२
नर्थ मेसोडोनिया -४
सुडान -८
सेनेगल -३
डिआरसी- ६
जाम्बिया -३२
हाइटी -५
अल्वानिया -६
ग्रिस -१
जिम्बाबे -२
मलावी -३
हङकङ- ४
नामिबिया- ३
इस्वातिनि- २
पाराग्वे -३
मोन्टेग्रो -२
स्लोभेनिया -१
रुवान्डा -१
यमन -३
अंगोला -५
गाम्बिया -४
सिरिया -२
बहमास -१
भियतनाम- १
(एजेन्सीहरुको सहयोगमा)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com