अभिनेता राजेश हमालका भाइ राकेशको निधन


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । कलेजोको समस्या रहेका उनको उपचारका क्रममा बुधवार भारतको नयाँदिल्लीमा निधन भएको हो ।

उनलाई केहीदिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । राकेशको शवलाई दिल्लीबाट नेपाल ल्याउने विषयमा छलफल भइरहेको पारिवारिक स्रोतले बताएको छ । उनी राजेशका एक मात्र भाई हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com