पहिरोले घर भत्कदा बालकको मृत्यु


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

बझाङमा फेरी पहिरोले घर भत्कदा आज एक बालकको मृत्यु भएको छ । बझाङ जिल्लाको जयपृथ्वि नगरपालिका ७ नम्बर वडा सुबेडा मा घर भत्कदा एक बालक को मृत्यु भएको हो ।

वडा नँ ७ को बाल्वा भिटामा पहिरोले पुरिएर १२ वर्षिय आशिस जोशिको मृत्यु भएको त्यहाँका स्थानिय पत्रकार दिपकराज जोशीले बताए । मृतक जोशी सुनि पिपल चौर माध्यमिक बिध्यालय कक्षा ७ मा अध्यनरत थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com