कुबेतबाट १५० नेपाली महिला काठमाडौं आइपुगे


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

कुबेतमा आममाफी पाएका १ सय ५० नेपाली काठमाडौं आइपुगेका छन् । रोजगारीको शिलशिलामा कुवेत पुगेका १५० जना नेपाली महिलाहरूलाई कुवेत सरकारले नेपाल पठाएको हो।

उनीहरूलाई ल्याएर जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो।कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि १ सय ५० जना बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com