अर्घाखाँचीमा थपिए एकैदिन ३१ जना कोरोना संक्रमित


प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार

अर्घाखाँचीमा  एकैदिन थप ३१ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बरालले बताए ।

संक्रमितहरु कुन स्थानीय तहका हुन भन्ने खुलाईएको छैन् । यो संगै अर्घाखाँचीमा संक्रमितको संख्या ३६ पुगेको हो । जसमा एकजनाको मृत्यु भईसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com