आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com