ट्याक्स टिप्स : नगदमा काम गर्न र गराउन परे के गर्ने ? ट्याक्स फाइल गर्दा कसरी रिपोर्ट गर्ने ?


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

अमेरिकामा कैयन व्यक्तिले नगदमा समेत काम गर्छन् । यसरी नगदमा काम गर्दा ट्याक्स फाइल गर्दा रिपोर्ट गर्न नपर्ने भ्रम पनि रहेको छ । तर नगदमा काम गरेको खण्डमा पनि ट्याक्स फाइल गर्दा त्यसको रिपोर्ट गर्नुपर्ने हुन्छ ।

रोजगारदाताले डब्लु टु मा काम गरेको व्यक्तिलाई समेत नगद रकम दिन सक्छन् । त्यसका लागि चेक नै दिनुपर्छ भन्ने छैन । कामदारलाई नगद रकम दिएमा त्यसको रिपोर्ट कसरी गर्ने ? कतिसम्म नगदमा काम गराउन मिल्छ ?

यसबारेमा अमेरिकामा चर्चित नेपाली सीपीए विराज रिजालले केही ट्याक्स टिप्सहरु दिनुभएको छ ।

हेर्नुहोस् भिडियो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com