नेपाल ओमानसँग ८ विकेटले पराजित


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पहिलो व्याटिङ्ग गरेको नेपालले पुरा ५० आभेर खेल्दै ८ विकेटको क्षेत्रीम २ सय ४९ रन बनाएको थियो । जवाफमा ओमानले ४७ ओभार २ बलमा मात्र २ विकेटको क्षेतीमा लक्ष्य पुरा गरेको थियो । यो हारसँगै नेपाल ओमानसँग लगातार २ पटक पराजित भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com