सिलेब्रेशन

विश्वका हजारौं युवा नेताबाट छानिएर कञ्चनले पाइन् अमेरिकी पूर्वराष्ट्रपतिबाट अवार्ड

अमेरिकन कँग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवशर पाइसकेकी चर्चित नेपाली चेली कञ्चन अमात्यले विश्वका हजारौं युवा नेताबाट छानिएर अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनबाट विशेष अवार्ड प्राप्त गरेकी छिन्

भैरे भएर आउँदै अभिनेता दयाहाङ

– पुष्कर बराल नेपाली चलचित्रको क्षेत्रमा ४ सुपरहिट चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ बन्न लागेको छ  बोहराले फिल्म ‘ठूली’ अग्नी परीक्षा’ का साथै ‘मुटु’र ‘कान्छा’ जस्ता सुपरहिट सिनेमाहरु बनाउन सफल भएका छन् । उनै चर्चित  निर्देशक एभरेष्ट सुर्य बोहराले फेरी नेपाली फिल्मी जगतमा अर्को फिल्म भैरेको निर्देशन गर्न लागेका छन । बिहिबारराजधानीमा नवनिर्मीत फिल्म भैरेको  शुभमुहुर्त गरीएको छ । दयाहाङ्ग राई,  बुध्दि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा ,बर्षा सिवाकोटी र सुरक्षा पन्त लगायतक कलाकारको भूमिका रहने छ । यसै फिल्ममा दयाहाङ राई भैरेको पात्रमा देखिने भएका हुन । काठमाण्डौ, पोखरा र मुस्ताङ्ग लगायत क्षेत्रमा छायांकन हुन लागेको यो फिल्मको छायांकन आगामी साता बाट शुरु हँदैछ । फिल्मकरीब डेढ महिनामा छायाङकन सकिने निर्माताले बताएका छन् । शुभमुहुर्त कार्यक्रमा निर्देशक बोहराले भने आफुले जहिले पनि गफभन्दा काम गर्ने बताए । आफुले भन्दा आफ्ना कामले बढी बोल्ने बताएका बोहोराले फिल्मको कथा बढि रोमान्चित रहेको बताएकाछन् । फिल्ममा अनुबन्धित मुख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथा निकै राम्रो लागेको बताएका छन् । अन्य कलाकार नायिका सुरक्षा पन्त, नायिका बर्षा सिवाकोटीले चलचित्रको कथा मन परेको बताए । चलचित्र उध्योगलाई अझउचाईमा पुर्याउन यो फिल्म बन्नलागेको  बरिष्ठ गायक तथा ’भेरै’का सहनिर्माता यम बरालले  बताएका छन् । नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि. ले निर्माण गर्नलागेको यो फिल्मको निर्माता प्रेम प्रसाद पौडेल हुन् भने देवि माया अधिकारीकार्यकारी निर्माता रहेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गर्ने भैरे को कथा निर्देशक शुर्य बोहराको कथामा पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेशन्यौपानेको रहनेछ ।  फिल्ममा  बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत तथा गायन रहने बताईएको छ ।

अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किरण मरहठ्ठालाई

यसबर्षको अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार न्युयोर्क निवासी नेपाली पत्रकार किरण मरहठ्ठालाई प्रदान गरिएको छ । पुरस्कारको संस्थापक अग्निबाँण पाक्षिक र शिवपुरि मिडिया नेटवर्कलेले बुधबार एक विज्ञप्ति मार्फत विजयी पत्रकारको

टोरन्टोमा जारी अन्तर्राष्ट्रिय सांगितिक प्रतिस्पर्धामा नेपालीका मुलका १७ बर्षीय अभि टप ८ मा

क्यानाडाको टोरन्टोमा साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा अमेरिकाको नर्थ क्यारोलाइना निबासी सत्र बर्षीय किसोर अभि बस्ताकोटी कुर्टिस वार्टस टप ८ मा पर्न सफल भएका

‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु, अनलाइनबाटै नृत्यको भिडियो पठाउन सकिने

दुनियाँ नचाउने अभियान ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु भएको छ । प्रतियोगीता सुरु भएसंगै प्रतिष्पर्धीहरुका नृत्य समेत आउन थालेका छन् ।  गायक आचार्यका घिनघिन बज्यो मादल र मेरो स्टाईल

अधिकारकर्मी नर्बदा क्षेत्रीलाई अमेरिकी ‘क्वीन्स एम्बासडर अवार्ड’

अमेरिकामा चर्चित नेपाली अधिकारकर्मी नर्बदा क्षेत्री क्वीन्स एम्बासडर अवार्ड २०१७ बाट सम्मानित हुनुभएको छ । अधिकारकर्मी क्षेत्रीलाई न्युयोर्कमा सन् १९१९ देखि प्रकाशित प्रतिस्ठित टाइम्स लेजर पत्रिकाले सम्मानित गरेको हो ।

बिश्वप्रसिद्ध क्यानाडाको सांगीतिक प्रतिस्पर्धामा अमेरिका निवासी १७ बर्षिय अभि

-बासुदेव भट्टराई /नर्थ क्यारोलाइना क्यानाडाको टोरन्टोमा हुन गईरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ बर्षिय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनौटमा परेका छन

नेपाली चेली जोलीले पाइन् राष्ट्रसंघबाट उच्च सम्मान

नेपाली चेली जोली अमात्यले संयुक्त राष्ट्रसंघबाट एक उच्च सम्मान प्राप्त गरेकी छिन् । युएस नेशनल कमिटि फर युन वुमनले जोलीलाई च्याम्पेन अफ द चेन्ज अवार्ड प्रदान गरेको हो । ३०

यस्तो भयो केपी ओलीको तिहार, चुनावकै चिन्ता (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सफल पार्न सबैमा आह्वान गर्नु भएको छ । अध्यक्ष ओलीले निर्वाचनमा कहीँकतैबाट पनि व्यवधान आउन नदिन

यस्तो भयो राष्ट्रपति र प्रधानमन्त्रीको भाईटिका

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो । राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com