खबर

अष्ट्रेलियामा एक विदेशी विद्यार्थीले अनलाइन प्रेमसम्बन्ध गाँसेर युवतीबाट ठगे ३ लाख डलर

ष्ट्रेलियामा एक विदेशी विद्यार्थीले अनलाइन मार्फत प्रेमसम्बन्ध गाँसेर युवतीबाट ३ लाख डलर भन्दा बढी ठगी गरेका छन् । ३२ वर्षीय कसमस एम्हले युवतीसंग आफू अमेरिकी सैनिक भएको र हाल सिरियामा

समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा हुने राष्ट्रपति भण्डारीको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्वमानचित्रमा अङ्कित रहेको बताउँदै हाम्रा पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका

जापानले सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका

पंजाबी फिल्मका अभिनेता सतिश कोल बिमारी, फोन नम्बर र ठेगाना मागेर सहयोग गर्न पुगे कपिल शर्मा

चर्चित कमेडियन कपिल शर्मा ‘द कपिल शर्मा शो’ लिएर फेरि टेलिभिजनमा फर्किइसकेका छन्। यसअघि जस्तै यो शो निकै लोकप्रिय भइरहेको छ। योसँग कपिलले यस्तो काम गरेका छन्, जुन कामप्रति कपिलको

खेलकुद मन्त्रालयको राजनीतिक नियुक्तिप्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । अध्यक्ष दाहालले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’

अष्ट्रेलियामा नदीमा पौडिन गएका एक नेपाली विद्यार्थी बेपत्ता, खोजी कार्य जारी

अष्ट्रेलियामा साथीहरुसंग नदीमा पौडिन गएका एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । उनी बुधबार बेलुकाबाट बेपत्ता भएका हुन् । हाल अल्बरीमा बसोबास गर्दै आएका विगुल पण्डित साथीहरुसंगै मुर्रे नदीमा पौडिन

अष्ट्रेलियाको क्विन्सल्याण्ड स्थित एक पेट्रोल पम्पले इन्धनमा पानी मिलाएर बेचेपछि

अष्ट्रेलियाको क्विन्सल्याण्ड स्थित एक पेट्रोल पम्पले इन्धनमा पानी मिलाएर बेचेको खुलेको छ । Kearneys Spring Caltex मा एक महिलाले आफ्नो कारमा इन्धन भरिन् । त्यसको केही मिनेटपछि कारमा खराबी आयो

एक बिरामी आमा, जसले सडकपेटीमा मोजा र फलफुल बेचेरै छोरीलाई अमेरिका पढ्न पठाइन

देशका विभिन्न जिल्लालाई जोड्ने काठमाडौंको गोंगबु बसपार्क । राजनीति जस्तै अस्तव्यस्त र फोहोर । वरिपरि दिनभरि धूलो उडिरहन्छ । मान्छेको आबादी बढेसँगै त्यहाँको अव्यवस्थित जिन्दगीले बाटो धूलाम्मे भइरहन्छ यही अस्तव्यस्ततामा

छाउगोठमा आमा–छोराको मृत्यु

बाजुराको बुढीनन्दा–९ भोगीचौरकी अम्बा बोहोरालाई महिनावारी भएको २ दिन भएका थियो। अघिल्लो दिनदेखि उनको बास छाउगोठमै थियो। सोमबार राति जाडोले साह्रै सताएको थियो। त्यसैले मंगलबार उनी दुई कलिला छोरालाई लिएर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com