निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनुपर्ने मिति अब दुई महिनाभन्दा कम छ। १३ असार भित्र ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले विमानस्थलका सबै भौतिक निर्माणका काम सम्पन्न गर्नुपर्ने हो।तर, अहिलेसम्मको प्रगति हेर्दा यो दुई महिनामा विमानस्थलको काम नसकिने स्पष्ट भएको छ ।
विमानस्थल निर्माणमा बुटवल उपमहानगरपालिकाले भने असहयोग गरेको छ। विमानस्थल आयोजना कार्यालयका अनुसार सम्झौताअनुसार बुटबल उपमहानगरपालिकाले नदीजन्य निर्माण सामाग्री उपलव्ध गराउन सहयोग गरेको छैन। यो समाचार आजको कारोबार दैनिकमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।