अत्यधिक कार्यभारका कारण इन्डोनेशियामा मृत्यु हुनेको संख्या २ सय ७२ नाघेकाे छ । विश्वको सबैभन्दा ठूलो एकदिने चुनावको दश दिनपछि इन्डोनेशियामा निर्वाचन आयोगका २७० भन्दा धेरै कर्मचारीहरुको अत्याधिक कार्यभारका कारण मृत्यु भएको हो | करोडौँ मतहरु हातैले गन्नु पर्ने भएपछि अत्यन्तै लामो समयसम्म काममा खट्दा थकाइसँग सम्बन्धित रोगका कारण उनीहरुको मृत्यु भएको हो ।
त्यसबाहेक १ हजार ८ सय ७८ जना बिरामी भएका छन् । आठ घण्टा लामो निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएपनि सबै मत हातैले गन्नु पर्दा थकानले उनीहरुको ज्यान गएको बताइएको छ । एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।