यस्तो बन्यो लाप्राकमा एनआरएनएको सहयोगमा भूकम्पपीडितका लागि बस्ती (फोटोफिचर)


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

२०७२ वैशाख १२ गतेको भूकम्पपछि एनआरएनएले गोरखाको लाप्राकमा निर्माण सुरु गरेको नमुना बस्तीको काम लगभग अन्तिम चरणमा पुगेको छ । लाप्राक नमुना बस्तीको हस्तान्तरण छिट्टै हुने जनाइएको छ । बस्तीको काम लगभग ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

फोटो जेपी श्रेष्ठको फेसबुकबाट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com