मन दुख्नाले पनि हुन सक्छ मृत्यु


प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

अन्य कारणले मृत्यु हुने कुरा सर्वस्विकार्य जस्तै भईसकेको छ । तर मन दुख्नुको कारण पनि मानिसको मृत्यु हुन्छ, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । चिकित्सकहरुका अनुसार व्रोकन हार्ट (टुटेको मुटु) का कारण पनि मानिसको मृत्यु हुन सक्छ ।

 

वैज्ञानिकहरूका अनुसार दुखद घटनाका कारण मानिसको मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पर्न सक्छ। उनीहरुले शोक, डर र रिसको अध्ययन गरेका छन् ।

स्विट्जरल्यान्डका अनुसन्धानकर्ताहरूले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुर्‍याउँछ भन्ने पत्ता लगाएका छन्। शोधकर्ताहरुले भावानात्मक दुखले मतिष्कलाई चार भागमा उचित तालमेल गर्न नदिने बताएका छन् । जसबाट मुटुमा दुर्लभ रोग विकसित हुन सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टकाट्सुबो सेन्ड्रोमले मुटुको केही भागको रुपलाई नै फेरिदिन्छ र मुटुको आकारअक्टोपस समात्न प्रयोग हुने जापानी भाडो टकाट्सुबो जस्तै बन्छ । जसबाट हृदयघात पनि हुन सक्छ । युनिभर्सिटी हस्पिटल ज्युरिकका चिकित्सकहरु भन्छन् : अबको काम यो तथ्यको पुष्टि गर्नु र रोग रोकथामका लागि उपचारविधि पत्ता लगाउनु हो । (बिबिसीको सहयोगमा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com