विराटनगरमा आयोजना भएको पाचौं साफ महिला फुटबल प्रतियोगिताको फाईनल खेलमा भारतको जित


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

विराटनगरमामा भएको पाचौं साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आज भएको फाईनल खेलमा नेपाल र भारत का महिला टिमहरु भिडेका थिए। दुबै टिमको घम्सा-घम्सी पछि यस अघी ३ पटक च्याम्पियन रहेको भारत ले नेपाल लाई ३-१ को अन्तरले हराउदै पाचौं साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता आफ्नो हाथ पार्दै ईतिहाश रचेको छ।

आज नेपालको महिला फुटबल टिमको प्रतिस्प्रधा भारत संग भएको थियो र उक्त खेलमा ईतीहाश रचदै  भारतको टिमले नेपालको टिम लाई ३-१ को अन्तरले हराउदै यस पाचौं साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता जित्न सफल भएको छ।

आज भएको फाईनल खेलमा भारतले पहिलो गोल गरेको थियो भने नेपालले पनी पहिलो हाफको खेलमा नै ३२.५४ मिनेट  सकिँदा नेपाली महिला टोलीकि स्ट्राईकर सबित्रा भन्डारीले गोल गरेकी थिईन। नेपालका खेलाड हरुको प्रदशन निकै नै राम्रो थियो तर भारतको कुशल खेलको कारणले भारत जित्न पुग्यो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समग्मा नेपाली टिम को आजको खेलमा प्रदशन निकै नै उतक्रिष्ट रहेको थियो। नेपाली खेलाडीहरु निकै नै आत्मबिश्वाशका साथ खेलेको हेर्न पाईन्थ्यो। यसका साथै यसपालीको पाचौं साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको उपाधी भारतले हाथ पार्न सफल भएको छ।

बिगतमा पनी नेपाल र भारतको ३ पटक फाईनलमा प्रतिशप्रधा भईसकेछ त तिनै खेलमा भारतले नेपाल लाई पराजित गरेको थियो तर यस पाली पनी ईतिहाश रचदै, भारतले चौथो पटक उपाधी आफ्नो हाथ पारेको छ। बधाई छ भारतिय महिला फुटबल टिम लाई। नेपाली महिला फुटबल टिम उपबिजेता भए पनी नेपाली खेलाडी हरु को प्रदशन निकै नै राम्रो थियो र अन्तिम समय सम्म पनी नेपाली खेलाडी हरुले आफ्नो तिर बाट प्रयास जारी राखेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com