यसकारण एनआरएन अमेरिकाको सर्भर डाउन, पछि सदस्य बन्नेहरु ग्लोबल सम्मेलनमा प्रतिनिधि बन्न पाउने


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले वक्तब्य जारी गरी सदस्यता लिने बेलामा संस्थाको वेवसाइटको सर्भर डाउन हुनुको कारणबारे स्पष्ट पारेका छन् । सर्भर डाउन भएका कारण कैयनले तोकिएको मितिभित्र सदस्यता लिनबाट वञ्चित भएकोमा एनआरएनए अमेरिकाका तर्फबाट माफी मागिएको छ ।

मार्च १ पछि पुन सदस्यता वितरण सुरु गरिने तर त्यसपछि सदस्य बन्नेले एनआरएनए अमेरिकाको सन् २०१९ को चुनावमा मतदान गर्न र उम्मेवारी दिन भने नपाउने स्पष्ट पारितएको छ । तर मार्च १ पछि सदस्य बन्नेहरु समेत आगामी अक्टोबरमा काठमाडौंमा हुने एनअराएनए आईसीसीको चुनावमा भने प्रतिनिधि हुन पाउने जनाइएको छ ।

वक्तब्यसँगै पठाइएको वेवसाइटको सिमित क्षमताका कारण सर्भर डाउन भएको जनाइएको छ । हेर्नुहोस् वक्तब्यको पूर्ण पाठ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com