संशोधन प्रस्ताव जबरजस्ती टेबुल गर्न खोजे प्रतिकार गर्छौँ : भट्टराई


प्रकाशित मिति : पुस १६, २०७३ शनिबार

नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले असंवैधानिक कदमलाई जवरजस्ती टेबुल गर्न खोजे आफ्नो पार्टी चुप लागेर नबस्ने बताएका छन् ।

राजधानीको नयाँ वानेश्वरस्थित प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले गरेको सडक सम्प्रेशण कार्यक्रममा नेता भट्टराईले व्यवस्थापिका संसदमा टेबुल गरी संशोधन विधेयक अघि वढाए एमाले सहितका नौ दलले जस्ताको तस्तै प्रतिकार गर्ने चेतावनी दिएका हुन ।

उनले संविधानमा व्यवस्थापिका, कार्यपालिका र न्ययपालीकाको अधिकार क्षेत्रवारे प्रष्ट ढंगले किटान गरेको हुँदाहुँदै पनि सरकारले त्यसको सन्तुलन विर्गान लागेको आरोप लगाए । उनले संशोधन विधेयकबारे अदालनमा मुद्धा विचाराधिन रहिरहेको अवस्थामा सरकार अदालतको खिलाफमा लागेको दाबी गरेँ ।

फरक प्रशंगमा नेता भट्टराईले अगामी पुस २२ गते हुने प्रदर्शन पहिलो कदम भएको भन्दै उनले सरकारले संशोधन प्रस्ताव फिर्ता नलिए देशव्यापी आन्दोलन गर्ने जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com