आमाको किरिया गर्दा गर्दै अकस्मात् काठमाडौ जाँदै रबि आखिर किन त …


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

जापान टुरका लागि रबि वड आज काठमाडौं जादै छन् । नेपाल आइडल रबी ओडकी आमा बितेको केही दिनपछि रबी आज काठमाडौ जान लागेका हुन् ।

आफ्ना मनको व्यथा फेसबुकमा पोख्न थालेका छन् । जन्म दिने आमाको माया। अनी साथ नपाएका रबीले कर्म दिने आमाको माया पाइरहेका थिए ।

सामान्य घरपरिवारमा हुर्केका रबी एपनिवान टेलिभिजनद्वारा आयोजित नेपाल आइडल सिजन २ मा सहभागी भए । रबीका शुभचिन्तकको मायाले रबी नेपाल आइडल बने र आमा बुवासंग शुसी साँट्ने सपनामा थिए । कर्मदिने आमासितको खुशी साँट्न नपाउँदै आमाको देहान्त भयो । रबी आइडल बनेको दुई÷तिन दिनमै रबीलाई माया दिने आमाकोपनि देहबसान भयो । र रबीले आमा बितेपछि आफ्ना मनका व्यथा यसरी फेसबुकमा पोखिरहेका छन् ।

साँच्चै म दुनिया को अभागी छोरो रहेछु कहिले पनि मेरो भाग्य मा आमा नरहेछन मैले के गल्ती गरेको थिए र पापी दैब तैले मलाइ यस्तो अबस्था मा पुगाएर छोडिस । अलि कति के हास्न थाले थे । राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले, मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब त्यो खुसी कसरी फिर्ता लेराउछु होला र मेरो सानो झुपडी मा अब आमाको छिनछिन, चुराको आवाज बज्दैन, म भोकाएर आउछु होला भनेर आमाले जस्तै अगेना छेउमामलाइ कुरेर कोही बस्दैन, मैले जीवनमा धेरै सपना सजाएको थिए । त्यसलाई पाउन आमा तिम्रो साथ अनि आशीर्वादले केही पाएको थिए तर आज तिमीलाइ भन्न नपाई पापी दैबले हाम्रो घरमा आँखा लगयो आमाको मुहारको खुसी नियालेर हेर्न नपाइ तिमीलाइ हामीबाट यसरी खोजेर लगे तिमी फेरि फर्किएर आउदैनौ

आमा हजुर जस्तै जीवनमा निस्वार्थ प्रेम गर्ने ब्यक्ती मेरो जीवनमा कोही आउदैन यसरी छोडी गयौं आमा हजुर ले म मेरा दुख अनि वेदना कसलाई भनु अब त हाम्रो घरमा हजुर ले जस्तै ममता र स्नेह दिन कोही आउदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com