जर्घा मगर (सेते) खाना खाएर सुतेको केही समयपछि मृत अवस्थामा फेला परेको हुन् । घर अाउनको लागि केही दिन बाकि हुदा यस्तो घट्ना भएको हो ।
सँगै बस्ने साथिहरु डिउटि बाट फर्केपछि बोलाउदा नबोलेपछि सबै जना भेला भएर हेर्दा दुर्गा मगर मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ ।
उदयपुर जिल्लाको इनामे गा.वि.स वडा नं १ सिद्भेटारमा जन्म भएको दुर्गा जर्घा मगर बसाइँसराइ गरेर कटारी नगरपालिका तिन्तले झरेको हुन् । orgbio manufacturing snd bhd कम्पनीमा काम गर्दै आएका थिए दुर्गा मगर ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।