चर्चित ट्राफिक प्रहरी भन्छन् ‘पहिला जिम्मेवारी त्यसपछि मात्रै श्रीमती र रमाइलो’


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

सितारामले आफ्नो जागिरे जीवन को २९ बर्षमा परिवारलाई दिन नसकेको समय अहिले दिन पाउँदा परिवारमा नया खुशी छाएको समेत बताउनु भयो।

आफुले कहिलै पदको आसा गरेर काम नगर्दाको परिणाम नै आफू सफल हुनुको कारण भएको समेत बताउदै पदको लोभ भन्दा पनि डिउटी र कर्तव्यको जिम्मेवारी बोध चाहिँ ठूलो कुरा भएको र आफुले पूरा गरेको कर्तव्य अनुरुपनै सरकार ,प्रहरी सङ्गगठन एवम विभिन्न निकायबाट, १२९ वटा भन्दा बढी सम्मान र पुरस्कारहरुले आफ्नो योगदानलाई उच्च कदर&न्ब्स्प्; भएको ले आफुलाई माथिल्लो ओहदामा बढुवा भएन भन्ने बिस्मत कहिलै&न्ब्स्प्; नभएको उल्लेख गर्नुभयो ।

चर्चित बनेका सितारामले धेरै काम अझै बाकी रहेको बताउनु भएको छ । मापासे चेकिङ मेसिन , वान वे रुट , चस्मा क्यामेरा , आधुनिक भौतिक सम्रचना जस्ता आम सुधारका कारेक्रम भित्याएका हाछेथु ले अझै पनि सडकमा ट्राफिक ल्याम्प ब्यवस्थित गर्न नसक्दा ट्राफिकले हातको इसाराले कठिन तरिकाले काम गर्नु परिरहेको प्रती चिन्ता ब्यक्त गर्नु भएको छ । आफ्नो जागिरे जीवन भर कुनै पनि दिन सिभिल ड्रेस नलगाएका सितारामका&न्ब्स्प्; ५४ जोडि प्रहरी बर्दी साथमा रहेको प्रसङ्ग उल्लेख गर्दै आफुलाइ प्रहरी बर्दिले सधै देश जनता र आफ्नो कर्तव्य प्रती प्रेरित गरेको बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com