बाबाले छोडे पछि प्यारालाइज आमा र बहिनि पाल्न सेक्युरिटी गार्ड गर्दै बहादुर छोरी
प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार
एक जिम्मेवार छोरीले आफ्नो आमाको लागी सेक्युरिटी गार्ड गर्दै जीवन यापन गरिरहेकी छन । हेमा राई जो आफ्नो बुबाले छोडेर गएपछी आमा र बैनीलाई आफ्नै बलबुतामा पालिरहेकी छन ।
बुबाले छोडे पछि प्यारालाइज भएकी आफ्नी आमाको उपचार पनि त्यहि सेक्युरिटी गार्ड गरेर भ्याईरहेकी छन् । उनी सानै उमेरमा विदेश पनि गएर फर्की सकेकी छन् ।
हेमासंगको कुराकानीमा उनी भन्छिन – काम सानो ठुलो हुदैन, मुख्य कुरा आफु सन्तुष्ट हुन सक्नु पर्छ । आफ्नो पेशा प्रति उनि गर्व गर्छिन र सकेसम्म ड्युटी राम्ररी निभाउने कोशिस गर्छिन ।
उनै हेमासंग गरिएको कुराकानी हेर्नुहोस :






