साउदी जेलमा रहेका प्रेम राईलाई बचाउन यी दम्पतीले गरे ५ लाख सहयोग


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

बिगत २५ बर्ष देखि समाजसेवा गर्दै आउनुभएका तेह्रथुम जिल्ला मेन्छ्येम गाउँपालिका वडा न ६ घर भई हाल अमेरीका निवासी समाजसेवी हेम थापा र माया थापाको दम्पतीले साउदी अरबमा झुटो मुद्दामा जेलमा बन्दी भएर रहेका इलामका प्रेम बहादुर राई लाई उहाँको जीवन रक्षाका लागि चलाएको अभियानलाई ५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगलबार उहाँले लोकप्रिय कार्यक्रम ईन्द्रणीका कार्यक्रम सञ्चालक कृष्ण कँडेलको नाममा उक्त रकम पठाउनुभएको बताउनुभयो ।

जहाँ जोसुकैलाई पिडा देखेपछि आफ्नो मन दुखेर आउछ अनि आफुले सहयोग गर्नलाई मन लाग्छ सम्पत्ति जतिसुकै भएपनि मन हुनुपर्छ रहेछ । मानिसहरुका पिडाहरु लाई मलम लगाउन लाई हामीले सहयोग गरेका हौं । समाजसेवी थापा दम्पत्तीले हामिलाई बताउनु भयो । हालसम्म उहाँले विभिन्न ब्यक्तिहरु तथा संघसंस्थाहरु लाई गरेर ५० लाख भन्दा माथीको सहयोग गरिसक्नु भएको छ ।

हेर्नुहोस पैसा पैसा पठाएको प्रमाण:

(१)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

(२)

जहाँ जोसुकैलाई पिडा देखेपछि आफ्नो मन दुखेर आउछ अनि आफुले सहयोग गर्नलाई मन लाग्छ सम्पत्ति जतिसुकै भएपनि मन हुनुपर्छ रहेछ । मानिसहरुका पिडाहरु लाई मलम लगाउन लाई हामीले सहयोग गरेका हौं । समाजसेवी थापा दम्पत्तीले हामिलाई बताउनु भयो । हालसम्म उहाँले विभिन्न ब्यक्तिहरु तथा संघसंस्थाहरु लाई गरेर ५० लाख भन्दा माथीको सहयोग गरिसक्नु भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com