अमेरिकाको नर्थ क्यारोलिनामा मंगलबार प्रहरीले काला जातीका एकजनालाई गोली हानेर हत्या गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीको ज्यादतीबिरुद्धको प्रर्दशन हिंसात्मक बन्दै गएपछि नर्थ क्यारोलिनामा संकटकालको घोषणा गरिएको छ । प्रदर्शनका क्रममा प्रहरी धरपकडमा कैयन प्रदर्शनकारीहरु घाइते भएका छन् । नर्थ क्यारोलिनामा प्रहरीले हरेक दुईमहिनामा एकजना सर्वसाधारणहको हत्या गर्दै आएको रेकर्ड छ । प्रहरीको ज्यादतीबिरुद्ध सर्वसाधारणहरु प्रदर्शनमा उत्रेपछि स्थीति तथावग्रस्त बनेको हो । नर्थ क्यारोलिनाको शार्लोट क्षेत्रमा भएको हिंशात्मक प्रदर्शनका केही तस्विरहरु ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।