‘माओवादीका सबै मन्त्री जिम्मेवारीबाट मुक्त’


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको एउटा मुख्य दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारी विहीन बनाइदिएका छन्।

देउवा

प्रधानमन्त्री निकट कांग्रेस नेता विमलेन्द्र निधिले बीबीसीलाई दिएको जानकारी अनुसार उनीहरु सबैलाई विना विभागीयमन्त्रीमा सीमित गरेका हुन्।

माओवादी मन्त्रीहरुले सम्हाल्दै आएका दुई प्रमुख मन्त्रालय गृह र परराष्ट्र आफैँले राखेको उनले जानकारी दिए।

भर्खरै सरकारमा सहभागी भएका राप्रपाका विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी तोकेको निधिको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलवार दिउँसो माओवादीले सरकारबाट फर्किने आफ्नो पूर्व तयारीबाट पछि हट्ने निर्णय लिएको थियो।

गृहमन्त्रीको रुपमा दिउँसो पत्रकार सम्मेलन गर्दै जनार्दन शर्माले ‘निर्वाचन सार्ने प्रपञ्चबारे सूचना पाएपछि आफ्नो दलले तत्काल सरकार नछाड्ने निर्णय गरेको’ बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com