तिहारलाई लक्षित गर्दै फूलहरुको मेला


प्रकाशित मिति : आश्विन २७, २०७४ शुक्रबार

फूलहरुको धेरै कारोबार र प्रयोग हुने पर्व तिहारलाई लक्षित गरी ललितपुरको जाउलाखेलमा पुष्प मेला सञ्चालन गरिएको छ।

बिहीबार बाट सुरु भएको मेला आइतबारसम्म चल्ने छ । मेलामा ४० स्टल राखिएका छन्।

मेलाको मुख्य आकर्षणका रुपमा रहेको कट फ्लावरसहित थरीथरीका फूलहरु रहेका छन्। मेलामा फूल किन्ने र हेर्नेहरुको भीड लागेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com