साबिक बिजेता अर्जेन्टिना कोपा अमेरिका कप को फाइनलमा


प्रकाशित मिति : २५ असार २०८१, मंगलबार

कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा अर्जेन्टिना पुगेको छ ।

बुधबार बिहान भएको सेमिफाइनलमा क्यानडालाई २-० को गोलअन्तरले हराउदै साबिक बिजेता अर्जेन्टिना उपाधि नजिक पुगको हो ।

अर्जेन्टिनाका लागि २२ औ मिनेटमा जुलियन अल्वारेज र ५१ औ मिनेटमा लिओनल मेसीले गोल गरे । चालु प्रतियोगितामा मेसिको यो पहिलो गोल हो ।

यो जित संगै अर्जेन्टिना दोश्रो पटक लगातार उपाधि नजिक पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब अर्जेन्टिनाले उपाधिका लागि बिहिबार बिहान पौने ६ बजे उरुग्वे र कोलम्विया बिचको दोश्रो सेमिफाइनको बिजेता संग असार ३१ गते खेल्नेछ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई हराएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com