न्युयोर्कको क्वीन्स अष्टोरियामा २२ बर्षका युवा ट्रेनको अगाडि हामफालेपछि सेवा अवरुद्ध


प्रकाशित मिति : आश्विन १, २०८० सोमबार

न्युयोर्कको अष्टोरियामा सोमबार एकजना २२ बर्षका युवा सबवे स्टेशनमा ट्रेनको अगाडि हामफालेपछि ट्रेन सेवा झण्डै २ घण्टा अवरुद्ध भयो । ट्रेनले व्यक्तिलाई ठक्कर दिएको कारण देखाउदै एन र डब्ल्यु ट्रेनसेवा म्यानहटन र क्वीन्सको बीचमा अवरुद्ध भएको थियो । पछि प्रहरी अधिकारीहरूले अवस्था अलि कम गम्भीर भएको बताएका थिए ।

एक २२ वर्षीय व्यक्तिले बिहान ९ बजतिर एक ट्रेनको अगाडि हाम फालेका थिए । ती व्यक्ति प्लेटफर्मको छेउको नजिक हाम फालेका थिए । तर जब रेल स्टेशनमा पस्यो र अपरेटरले ट्रेनलाई रोकेका थिए । ती व्यक्ति ट्रेन रोकिनेबित्तिकै अगाडि हाम फालेकाले ज्यान भने जोगिएको जनाइएको छ ।

ती व्यक्तिलाई माउन्ट साइनाई अस्पतालमा खुट्टाको दुखाइको उपचार गरिएको थियो । तर घटनापछि ट्रेन सेवा अवरुद्ध भएकाले यात्रा अराजकता निम्त्याएको थियो । क्वीन्समा एन र डब्ल्यू ट्रेनहरूको सेवा सीमित गरिएको थियो । दक्षिणतर्फका ट्रेनहरु अस्टोरिया बुलेभार्डबाट क्वीन्सबोरो प्लाजासम्म एक्सप्रेस चलिरहेका थिए । स्थानीय स्टपहरूमा सेवा खोज्नेहरूलाई उत्तरतर्फ जाने रेल लिन प्रोत्साहित गरिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

क्वीन्स र म्यानहट्टन बीच यात्रा गर्न खोज्ने यात्रुहरूलाई सेभेन, ई, एफ वा आर ट्रेन लिन प्रोत्साहित गरिएको थियो । न्युयोर्कमा ट्रेनको ठक्करबाट बर्षेनी दर्जनौं व्यक्तिको ज्यान जाने गरेको छ भने कैयन घाइते हुने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com