भोलिदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने


प्रकाशित मिति : पुस २, २०७७ बिहीबार

काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर प्रणली कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै भोलिबाट उक्त प्रणली हटाउने निर्णय गरेको हो ।

बैठकमा भएको सहमति अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सार्वजनिक र निजी सवारी चल्नेछन् । पछिल्लोसमय सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जोर-बिजार प्रणाली लागू गरेपछि सार्वजनिक सवारीमा ठूलो भीडभाड हुन थालेको छ । त्यसपछि व्यवसायी तथा सर्वसाधारणले जोर-बिजार प्रणाली हटाउन माग गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com