‘कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन’


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्धन्द्धसँग नेपाली कांग्रेस पूर्णत निरपेक्ष रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । नेकपाको आन्तरिक विवादमा कांग्रेस प्रवेश गरेको विभिन्न नेताहरुले आरोप लगाइरहेका बेला शर्माले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसंग पुर्णतः निरपेक्ष छ’ आइतबार साँझ शर्माले ट्विटरमा लेखेका छन्, ‘कसैलाई कुनै भ्रम नरहोस्- कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन !’ आइतबार पार्टी कार्यालय सानेमा कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफलका बारेमा पार्टीलाई जानकारी गराएका थिए । कांग्रेसको केन्द्रित केन्द्रीय समितिको बैठक भोलि २२ असार अपरान्ह २:०० बजे पुन बस्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com