कोरोना विरुद्ध सबै नेपाली एकजुट हौँ : राष्ट्रपति भण्डारी


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस कोभिड–१९ रोगको विरुद्धमा सबै नेपाली एकजुट हुन आवाहान गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गर्नका लागि आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरस संक्रमण विरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुनका लागि सबै नेपालीलाई आग्रह गर्नु भएको छ ।

चीनको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण अहिलेसम्म विश्वका १४९ देशमा फैलिएको छ । ५ हजार जनाभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको भए पनि बिश्वव्यापी रुपमंै महामारीको रुप लिइरहेको अवस्थामा उच्च सर्तकर्ता अपनाउनका लागि राष्ट्रपति भण्डारीले आह्वान गर्नु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com