अमेरिकामा हुन गइरेको एनआरएन चुनाबमा मध्यपश्चिम क्षेत्रका लागि उपाध्यक्ष पदमा उमेद्वारी दिएका बाला घिमिरेले आफ्नो उमेद्वारी एनआरएनलाई पादर्शी र साझा संस्था बनाउनु रहेको बताएका छन् ।
नेपाली र अमेरिकी सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउनु अर्को एक महत्वपुर्ण जिम्मेवारी रहेको घिमिरेको भनाई छ ।
घिमिरेले भनेका छन् – ‘हजुरहरुको अथाह माया, स्नेह र सहयोग पाउनेछु र त्यसको जवाफ कामबाट दिने दृढ संकल्प गर्न चाहान्छु । मेरो विजय नै हजुरहरुको विजय भएको अनुभुत गराउने विश्वास दिलाउन चाहान्छु ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।