प्रियंका चोपडा र निक जोनसको १९ वर्ष अघीको फोटो भाइरल


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउडका गायक निक जोनसको केही समय अघी बिबाह भयो । बिबाहको तीन महिना बितिसक्दा पनी उनीहरुको बारेमा ट्रोल बन्न भने छाडेको छैन । सन् २००० मा १८ वर्षीया प्रियंका चोपडा मिस वल्र्ड भएका बेला मिस वल्र्डको ताज लगाएर हात जोडेको फोटो र ८ वर्षका निक हात बाँधेर बसेको अलग अलग फोटोहरुलाई जोडेर ट्रोल बनाइएको हो ।

 

त्यसमध्ये एक ट्रोलमा “कसले सोचेको थियो ८ वर्षको यो बच्चाले मिस वल्र्ड जित्छ भनेर” भनी लेखिएको थियो । अहिले यी फोटोहरु भाइरल भैरहेका छन । मिस वल्र्ड बिजेता अभिनेत्री प्रियंका चोपडा र निकको भेट गत वर्षको एक गाला इभेन्टमा भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com