फ्लोअप : बम बिष्फोटका घाइतेहरु मेडिसिटीमा (४ तस्वीर)


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराउदा घाइते भएका पैदल यात्रुको भैसेपाटीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटबाट प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर गरी तीन जना घाइते भएका छन् ।

उनीहरूको अल्का अस्पताल र बि एन्ड बि अस्पतालमा उपचार भइरहेकोमा घाइतेको अवस्था गम्भीर भएकोले मेडिसिटी रिफर गरिएको हो ।

 

 

तस्वीर : मेडिसिटी अस्पतालका महाप्रबन्धक बिजय रिमालले फेसबुकबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com