११ वर्षीय बालिका दुतिया रसाईलीलाई बलात्कारपछि हत्या गरी जलाउने हमली डन भन्ने पक्राउ


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

केही दिन अघी को एेउटा अंानबिय घटना हो जस्म एक्जना ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेर उन्को शव लाई जलाईेको थियो र हिजो मात्र अाएर उक्त घतना घटाउने अपराधी लाई उक्त अपराध को अभियोग मा धनुषा प्रहरीले प्रहरी ले  पक्राउ गरेकोछ।

गत बुधवार फागुन १ गते का दिन बालिक दुतिया आफ्ना बुवा देवनारायण रसाईलीसँग आफ्ना छिमेकी इन्द्र थापा मगरको छोरी मन्दिरा थापाको बिहे भोज खान गएकी थिइन र बिबाह मा बालिका दुतिया ले पनि नाचेगान गरेककी थिइन् । अचानक बिजुली गएपछि नाचगान बीचमै रोकियो र अन्धकार को मौका छोपी दुतियालाई उक्त ब्यक्ती ले केही खाने कुरा किनी दिन्चु भन्दै प्रलोभन देखाउदै घरदेखि टाधा उखुबारीमा लगी बलात्कार गरेका थिए र त्यस पछी उक्त बालिका को हत्या गरेका थिए र पची उक्त हत्या को प्रमाण लुकाउन बालिका लाई जलाएका थिए।

बालिक लाई बलातकार गरी हत्या गरेर जलाउने ब्यक्ती को नाम निरज जर्गा मगर रहेको छ। उनी बटेश्वर–४ बैगाली टोल निवासी रहेकाछन। जिल्ला प्रहरी कार्यालय धनुषा ले उक ब्यक्ती लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकोछ। उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका, २ दुहबीबाट पक्राउ गरेको हो। हाल प्रहरी ले उनलाई हीराशत मा राखी अघाढी को थप अनुसन्धान सुरु गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com