सरकारले काठमाडौं उपत्यकाका चार कुनामा स्मार्ट सिटी बनाउने भएको छ ।
सरकारद्वारा छानिएको परामर्शदाता कम्पनीले आगामी पाँच वर्षभित्र चारवटा नयाँ सहर निर्माण गर्न स्थलगत प्रतिवेदन बुझाएको छ । पाँच वषैमै योजना सम्पन्न गर्ने लक्ष्यअनुरुप काठमाडौं उपत्यका विकास प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन तयार गरिरहेको छ ।
करिब १ लाख ३० हजार रोपनी जग्गामा चारवटा सहर निर्माण गरिने र सहर विकास गर्नका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ । चारवटै सहरलाई बाहिरी चक्रपथसँग जोडिनेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।