सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् ।कास्की, बिराटौ नगरपालिका , १ रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन ।
कुवेत आएको १ बर्ष मै आफुले कमगर्ने घरबाट भागेर बाहिर अबैधानिक रुपमा काम गर्दै आएको र बिगत १७ महिना देखी तनहु आबु खैरेनी घर भएका गोपाल गुरुङ संग सँगै बस्दै आईरहेको रुपा बताउछिन् ।
हाल आएर एक महिना देखी गोपाल गुरुङ सम्पर्कमा नआए पछी आफु कुवेतमा अलपत्र परेको र खाना बस्न सम्म समस्या भयको भन्दै कुवेतका संघ – सँस्था , राजदुतवास लाई सहायोगको लागी अनुरोध गरेकी छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।