शंकरदेव क्याम्पसमा पढ्ने विद्यार्थीद्धारा मिर्गौला पिडितलाई आर्थिक सहयोग


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

शंकरदेव क्याम्पसमा पढ्ने विद्यार्थीद्धारा मिर्गौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । सुर्खेत जिल्ला विरेन्द्रनगर निवासी मिर्गौला पिडित सुभद्रा हमाललाई शंकरदेव क्याम्पसमा पढ्ने विद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन् । सुर्खेत विरेन्द्रनगर घर भएकी हमालको दुवै मिर्गौला फेल भएपछि हाल भारतको लखनउमा उपचारत हुनुहुन्छ ।

मिगौला रोगबाट पिडित हमाललाई शकरदेव क्याम्पसका विद्यार्थीहरुले नगद रु १०,१५५ सहयोग रकम संकलन गरिएको थियो ।

संकलन भएको रकम शकरदेव क्याम्पसका सहायक प्रमुख धन राज चालिसे मार्फत हस्तान्तरण गरिएको विद्यार्थी नेता अमृत वोस्तीले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो । उहाँको घर परिवारको आर्थिक अवस्था कमेजार भएकोले सहयोग गरिएको वोस्तीले बताउनुभयो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com