चर्चित टेलिभिजन अभिनेत्रीको छतबाट खसेर ज्यान गयो , ६ महिने छोरी भइन टुहुरी


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

छतबाट खसेर एक चर्चित टेलिभिजन अभिनेत्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा फिल्मकी चर्चित अभिनेत्री लक्ष्मीप्रिया बेहरा रहेकी छिन् ।भारतको ओडिया फिल्म क्षेत्रमा निकिता लक्ष्मीप्रिया नामबाट परिचित अभिनेत्रीको एक अस्प तालमा मृत्यु भएको हो। भारतीय मिडियाका अनुसार उनी शुक्रबार छतबाट खसेकी हुन् ।छतबाट खसेर गम्भीर घाइते भएकी निकिता लक्ष्मीप्रियाको अस्पताल भर्ना गरिएको थियो।छतबाट खस्दा टाउकोमा गम्भीर चोट लागेकोले उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

उनले चोरी चोरी मन चोरी’, ‘मा रा पनाटकनी’ र ‘स्माइल प्लीज’ जस्ता फिल्ममा का गरेकी थिइन् ।निकिताको ६ महिने छोरी पनि छिन्। उता आजकल कलाकारका छोराछोरीलाई देखेर आम मानिस निकै प्रभावित हुन्छन् । यस्तोमा कलाकारका छोरा छोरीले केही फरक प्रकारको कपडा लगाउँदा कयौं पटक ट्रोलिङको शिकार हुने गरेका छन् । त्यस्तै ट्रोलको शिकार भइन् अजय देवगन र काजलकी छोरी न्यासा ।न्यासा देवगन केही दिन अगाडि मुम्बई विमानस्थलमा देखिइन् । यो क्रममा न्यासाले निलो रंगको हुड लगाएकी थिइन् । न्यासाको त्यो ड्रेसप उनका फ्यानलाई मन परेन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com