चालू आर्थिक वर्षमा देशभर ५ हजार ४०५ सवारी दुर्घटना हुँदा १ हजार १७६ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीका अनुसार दुर्घटनाबाट २ सय ९९ गम्भीर र ३ सय ९६ जना सामान्य घाइते भएका छन् ।
मोटरसाइकल दुर्घटना सबैभन्दा धेरै भएका छन् भने त्यसपछि क्रमशः ट्रक, बस, टिपर र ट्याक्टर दुर्घटनामा परेका छन् ।
उनका अनुसार मध्याह्न १२ देखि साँझ ६ बजेसम्म सबैभन्दा बढी दुर्घटना भएको पाइएको छ । एक अध्ययनअनुसार नेपालमा दैनिक सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु हुने गरेको उनले बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।