मलेसियामा केवल बानियाँको खुट्टा गुम्यो श्रीमतीलाई खुशी राख्दा तै पनि मायाको सट्टा भएको सब सम्पती लिएर छोडेर गई


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

ताप्लेजुङका केवल बानियाँले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् । उनको खुट्टामा समस्या देखिएपछि देब्रे खुट्टा काटिएको छ । देब्रे खुट्टा काटिएको अवस्थामा उपचार गराइरहेका उनले आर्थिक सहयोगका लागि सबैसँग आह्वान गरेका हुन् । खुट्टामा डिपिटीको समस्या देखिएको उनले बताएका छन् ।

उनी मलेसियामा रोजगारीको लागि जाँदा यस्तो संक्रमण देखिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनी वि.स. २०६२ सालमा रोजगारीको लागि मलेसिया पुगेका थिए । मलेसियामा रहँदै समस्या देखिएपनि उनी नेपाल आएर उपचार गराएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com