आयल निगमलाई तीन अर्ब नाफा


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

काठमाडौं । ईन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको आजको कारोवारदैनिकमा खबर छ ।

इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४/७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको खबर कारोवारले छापेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com