लाइसेन्सको आवेदन खुल्यो (अन्लाईन फारमको लिन्क समेत)


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

यातायात व्यावस्था बिभागले नयाँ लाइसेन्स वितरणको लागि आईतबारबारबाट आवेदन खुलाउने भएको छ । यातायात व्यवस्था विभागको अनुसार लहान, वीरगञ्ज र बाग्लुङ बाहेकका सबै लाइसेन्स कार्यालयका लागि आइतबारबाट अनलाइन आवेदन खोल्न लागेको हाे ।

लाइसेन्सको वितरण झण्डै एक महिनादेखि बन्द भएको थियो।
आइतबारबाट काठमाडौंमा रहेको ४ वटै लाइसेन्स कार्यालयले पनि लाइसेन्स आवेदन खुला गर्नेछन् ।

Link: http://202.45.144.104/Nepal_DLReg/homepage_

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com