कर नतिर्ने कम्पनीको ओली सरकार प्रकाशित गरिदियो नामावली, ठूला यी दर्जन कम्पनीपनि परे
प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागले कर नतिर्ने कम्पनीको नामावली प्रकाशन गर्न थालेको छ । गोरखापत्र दैनिकमै प्रकाशित नामावली भएका कम्पनीहरुले १५ दिनभित्र नबुझाए कानून अनुसार कार्वाही गरी असुल उपर गर्ने बताइएको छ । थप जानकारी सुचनामा हेर्नुहोला । राज्यमा जे गरेपनि हुन्छ भन्ने भ्रम भएकाहरुलाई जानकारी दिन सेयर गरिदिन सक्नुहुन्छ ।







