बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ ।

शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो ।

गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो ।

वार्षिक १ खर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्यून भएपछि यसलाई बृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com