साउदिमा फसेका 14 नेपालिको आज काठमाडौ आए


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

साउदिमा फसेका 14 नेपालिको आज उदार भएर काठमाडौ आए पछी पत्रकार संग भने कसैले नपाको दु:ख पायौ भोंक भोकै बस्नु पर्यो बेल्चा पिक चलाउन बिदेश गको हैन यस्तो काम त नेपालमा नै पाउछ। साउदिको मान्छेले बन्दक पनि बनाए गोजीको पैसा दिए पछी छोड़े मेनपाओर एउटा काम कम्पनीले अर्कों काममा लगायो जिन तिन काम गरेका थियौ कम्पनि बन्द हुदा दु:ख पायौ उद्दार गर भन्दा कम्पनीले चासो पनी दिएन एर्पोट आए पछी स्वर्ग आको अनुभव भयो बिमान ईस्थलमा पिडितले भनेको भवाई

अलपत्र भएका नेपालीलाई समाजसेवी तथा सस्थाको पहलमा नेपाल आएका छन साथमा भिभिन्न मिडिया कर्मि तथा समाज सेवी आफन्त एरपोटमा साथमा नवजीवन परोपकार समाजको पनि संभागीता 100s गुरुप साथमा समाजसेवी सरोज रे

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com